Google समाचारले तपाईंले सरोकार राख्ने संसारमा भएका घटनाहरूबारे थप जान्न मद्दत गर्न समाचारहरूलाई व्यवस्थित रूपमा राख्छ।
Google समाचारमा तपाईंले निम्न कुरा देख्नुहुन्छ:
तपाईंको संक्षिप्त समाचार – तपाईंले सरोकार राख्ने प्रत्येक समाचार कायम राख्न यो असम्भव हुन सक्छ। तपाईंको संक्षिप्त समाचारमार्फत तपाईंका लागि महत्त्वपूर्ण र सान्दर्भिक समाचारहरू सजिलैसँग थाहा पाउनुहोस्। तपाईंको संक्षिप्त समाचारले स्थानीय, राष्ट्रिय र विश्वका सामग्रीलगायत तपाईंले जान्न आवश्यक मुख्य शीर्ष पाँच समाचारहरू दिनभर अद्यावधिक गर्छ।
पूर्ण खबर – एक ट्यापमा कुनै पनि समाचारको पूर्ण पाठ बुझ्नुहोस्। Google समाचारले तपाईंलाई समाचारबारे अनलाइनमा सबै कुरा उपलब्ध गराउनका साथै यसलाई निम्न जानकारीका सन्दर्भमा व्यवस्थित गर्दछ – विभिन्न दृष्टिकोणको हाइलाइट, मुख्य घटनाहरूको समयरेखा, प्रायः जसो सोधिने प्रश्न, महत्त्वपूर्ण व्यक्ति र थप।
विश्वसनीय स्रोतहरू – विश्वसनीय प्रकाशकहरूको विभिन्न सेटबाट गुणस्तरको सामग्री फेला पार्नुहोस् र तपाईंले पहिले नसुनेका स्रोतहरू फेला पार्नुहोस्।
तपाईंका लागि समाचारहरू – तपाईंले ख्याल गर्नुहुने विषयहरू खेलकुद, राजनीति, व्यवसाय, प्रविधि वा मौसमसम्बन्धी समाचार हेर्दै गर्नुहोस्।
Google समाचारको सदस्यता – हामी गुणस्तर पत्रकारिता भुक्तानीको लायक हुन्छ भन्ने विश्वास गर्दछौँ। त्यसैले गर्दा एक ट्यापमै तपाईंले मन पराउने पत्रिकाहरूका सजिलै सदस्यता लिन सक्नुहुन्छ।
Google ले बनाएको स्मार्ट समाचार अनुप्रयोग। पछिल्ला समाचारहरू समावेश भएको।
मा अपडेट गरिएको
२०२६ अगस्ट १३