Android Accessibility Suite

४.२
४१.२ लाख समीक्षाहरू
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
USK: सबै उमेरका
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Android Accessibility Suite भनेको तपाईंलाई डिभाइसमा नहेरिकनै वा कुनै स्विचयुक्त डिभाइसमार्फत आफ्नो Android डिभाइस प्रयोग गर्न सघाउने सर्वसुलभता एपहरूको एउटा सङ्ग्रह हो।

Android Accessibility Suite अन्तर्गत निम्न सुविधाहरू समावेश हुन्छन्:
• एक्सेसिबिलिटी मेनु: आफ्नो फोन लक गर्न, फोनको भोल्युम र स्क्रिनको चमक घटाउन वा बढाउन, स्क्रिनसट लिन र अन्य कार्यहरू गर्न स्क्रिनमा उपलब्ध हुने यो विस्तृत मेनु प्रयोग गर्नुहोस्।
• सेलेक्ट टु स्पिक: आफ्नो स्क्रिनमा भएका वस्तुहरू चयन गर्नुहोस् र तिनमा लेखिएको कुरा सुन्नुहोस्।
• TalkBack स्क्रिन रिडर: बोलेर दिइने प्रतिक्रिया सुन्नुहोस्, जेस्चरहरू प्रयोग गरी आफ्नो डिभाइस नियन्त्रण गर्नुहोस् र स्क्रिनमा उपलब्ध हुने ब्रेल किबोर्ड प्रयोग गरी टाइप गर्नुहोस्।

यी एपहरू प्रयोग गर्न:
१. आफ्नो डिभाइसमा भएको सेटिङ एप खोल्नुहोस्।
२. एक्सेसिबिलिटी चयन गर्नुहोस्।
३. एक्सेसिबिलिटी मेनु चयन गरेर सेलेक्ट टु स्पिक वा TalkBack सुविधा चयन गर्नुहोस्।

Android 6 (Android M) वा सोभन्दा पछिका संस्करण चल्ने डिभाइसमा मात्र Android Accessibility Suite प्रयोग गर्न सकिन्छ। Wear OS 3.0 वा सोभन्दा नयाँ संस्करण चल्ने डिभाइसमा मात्र TalkBack for Wear प्रयोग गर्न सकिन्छ।

अनुमतिसम्बन्धी सूचना
• फोन: तपाईंको कलको स्थितिका आधारमा घोषणाहरू गर्न सकियोस् भन्नाका लागि Android Accessibility Suite ले फोनको स्थिति हेर्छ।
• सर्वसुलभतासम्बन्धी सेवा: यो एपले सर्वसुलभता सेवा प्रदान गर्ने भएकाले यसले तपाईंका कार्यहरूको अवलोकन गर्न, विन्डोमा भएको सामग्री पुनः प्राप्त गर्न र तपाईंले टाइप गर्ने टेक्स्ट हेर्न सक्छ।

• सूचना: तपाईंले यो अनुमति दिनुभयो भने TalkBack ले तपाईंलाई अपडेटका बारेमा जानकारी दिन सक्छ।
मा अपडेट गरिएको
२०२५ मे २२

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
एपमा बिताएको समय,एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
डेटा मेटाउन सकिएन

मूल्याङ्कन र समीक्षाहरू

४.३
३९.५ लाख समीक्षाहरू
Sameer Chudhary
२०२५ मे १५
achha
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Bankpay Bankpay
२०२५ अप्रिल १५
भलसिई
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Rohit_ Katara
२०२५ जनवरी १३
Rohit __katara
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

संस्करण ९.१

TalkBack मा गरिएका अपडेटहरू:
• 'स्थानीय तथा विश्वव्यापी' सन्दर्भ मेनुहरू अब एउटै TalkBack मेनुमा राखिएका छन्
• Pixel र केही अन्य डिभाइसमा नयाँ जेस्चरहरू उपलब्ध गराइएका छन्
• तपाईंले धेरैजसो प्रयोग गर्ने सेटिङ छिटोछरितो रूपमा परिवर्तन गर्ने रिडिङ कन्ट्रोलहरू समावेश गरिएका छन्
• ब्रेल किबोर्ड स्पेनी र अरबी भाषामा पनि उपलब्ध गराइएको छ
• ट्यूटोरियल अपडेट गरिएको छ

अन्य अपडेटहरू पनि गरिएका छन्
• स्विचमार्फत प्रयोग गर्न मिल्ने सन्दर्भ मेनुलाईकस्टम पार्न मिल्ने बनाइएको छ